Basic, Graphic, Webpage Design and Hardware Training»
Contact for Training : Mukti Adhikari Phone: 9846149640
Web Design and Web Hosting»
“The production of too many useful things results in too many useless people”
Video Advertisement and Promo Design»
“Can’t Do It In Real Life? Do It On Technology”
Chrome Browser Tricks and Tips
यदि तपाईले Google को Chrome Browser चलाउनुभएको छ भने यसलाई चलाउँदा केही सहज हुने तरिकाले Shortcut Key को प्रयोग गर्न सक्नुहुन्छ ।
— जस्तै यदि तपाईले Chrome Browser मा Internet चलाइरहनुभएको छ र धेरै Tabs खोलिरहनुभएको छ । अब तपाईलाई तत्काल ल्यापटप बन्द गर्नुपर्ने भयो तर ति सबै Browser मा खोलिएका साइटहरुबाट अध्ययन गरिरहनुभएको थियो र त्यी सबै महत्वपूर्ण थिए भने चिन्ता नलिनुहोस् । त्यसको लागि तपाई Chrome Browser बन्द गरि कम्प्यूटर नै Shuts Down गरेर गए पनि पछी तपाईले कम्प्यूटर खोलेर पुन Chrome Browser लाई पनि खोल्नुहोस् त्यसपछी Ctrl + Shift + T यो Shortcut Key प्रयोग गर्नुहोस् तपाईले कम्प्यूटर बन्द गर्नुभन्दा पहिला खोल्नुभएका सबै Website का Tabs खुल्नेछ ।
— कुनै वेवसाइट खोल्नु भएको छ त्यसमा त्यसमा कुनै लिङ् मा क्लिक गर्दा त्यही वेवसाइटमा खुल्छ तर यदि तपाईले त्यस link लाई Ctrl थिचेर Click गर्नुभयो भने त्यो लिङ्क नयाँ Tab मा खुल्नेछ